बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले राजनीति व्यक्तिगत लाभका लागि होइन, समाजसेवा गर्ने अर्को प्रभावकारी माध्यम भएको स्पष्ट पारेका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ रुपन्देही , निर्वाचन प्रचारप्रसार समितीको कार्यालय वार्ड नम्बर ४ ट्राफिक चोकमा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले आफू राजनीतिमा प्रवेश गर्नुअघि…