२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

उज्जवल युवा क्लब नकआउट क्रिकेटको उपाधि वडा नं १९ लाई

बुटवल । बुटवल सम्पन्न उज्जवल युवा क्लब नकआउट क्रिकेट कप २०८२ को उपाधि वडा नं १९ ले चुमेको छ । शनिबार भएको फाईनलमा ईलिट जेआर क्रिकेट क्लबलाई १२१ रनको विशाल अन्तरले पराजित गर्दै बुटवल १९ ले उपाधि चुमेको हो । उपाधिसंगै बुटवलले नगद ५१ हजार १ सय ५१ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।…