२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

३२ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा जेष्ठ नागरिक र एकल महिलालाई सम्मान

देवदह । नेपाल कम्युनिष्ट पार्टी (एमाले) देवदह-७, शाखा कमिटी र मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा जेष्ठ पार्टी सदस्य र एकल महिलालाई सम्मान गरेको छ । एमालेका नेता द्वय मदनकुमार भण्डारी र जीवराज आश्रितको ३२ औं स्मृति दिवसको अवसरमा शनिबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अनुशासन आयोगका सदस्य…