काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । ४१ पदका लागि भैरहेको निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ। जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४३ पदका लागि निर्वाचन भैरहेको…