कञ्चनपुर । इजरायलमा हमासको आक्रमणमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । राष्ट्रिय सम्मानसहित विपिनको महाकालीको भुजेलाघाटमा अन्त्येष्टि गरिएको हो । दाहसंस्कार अद्दि विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट…