१३ भदौ २०८३, शनिबार | August 29, 2026

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । भगवान् विष्णुको प्रिय तिथिका रूपमा मानिने यस दिन भक्तजनले उपवास बसेर श्रीहरिको पूजा-आराधना गर्ने परम्परा रहिआएको छ । धार्मिक मान्यताअनुसार निर्जला एकादशीमा पानीसमेत त्याग गरी कठोर व्रत बस्ने, पवित्र नदी वा तीर्थस्थलमा स्नान गर्ने तथा जल, अन्न, वस्त्र, छाता र…