२७ माघ २०८२, मंगलबार | February 10, 2026

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १३० रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२९ रनको योगफल बनाउन सफल भयो । कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए भने गुल्सन…