२७ माघ २०८२, मंगलबार | February 10, 2026

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको ज्यान गएको छ । तटीय क्षेत्रमा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा शनिबार मध्यरात ग्यास सिलिन्डर विस्फोट भएपछि आगो फैलिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डिया को उद्धरण गर्दै जनाइएको छ । प्रहरीका अनुसार क्लबको भान्साको भागमा सिलिन्डर विस्फोटसँगै आगो नियन्त्रणबाहिर फैलिएको…