काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा घाइते भएका दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार ५९ वर्षीय मोटरसाइकल चालक सेख अली एस र अर्का एक अज्ञात पुरुषको काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शनिबार दिउँसो काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.प्र.००१ क…