काठमाडौं । प्रेस काउन्सिल नेपालले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारीलाई प्रदान गर्ने भएको छ । यही विधामा संस्थागततर्फ नेपाल पे्रस इन्स्टिच्युट (एनपिआई) लाई पुरस्कृत गर्ने निर्णय भएको काउन्सिलले विज्ञप्तिमार्फत जनाएको छ । यी पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको छ । काउन्सिलले एक लाख १०…