काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङभित्र भइरहेको उद्धार कार्यमा नेपालमा उपलब्ध प्राविधिक जनशक्तिको क्षमता पर्याप्त नदेखिए आवश्यकताअनुसार विदेशी विशेषज्ञ तथा उद्धार टोलीको सहयोग लिन सरकार हिचकिचाउन नहुने बताएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवाला पक्षबीचको छलफललाई सम्बोधन गर्दै थापाले विपद्का बेला छिमेकी…