७ पुस २०८२, सोमबार | December 22, 2025

भैरहवाको अगरबत्ती तथा पूजा सामाग्री प्याकेजिङ्ग उद्योगमा आगलागी

भैरहवा । भैरहवास्थित भैयाटोलमा रहेको जय अम्बे अगरबत्ती तथा पूजा सामाग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको छ । शनिबार बिहान करिब ५ बजे लागेको आगलागी हुँदा करोडौँको क्षति भएको छ । आगलागीका कारण उद्योगभित्र तिहारको लागि तयारी अवस्थामा राखिएको अगरबत्ती, धूप, तेल लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् । शनिबार बिहान करिब ५ बजे लागेको आगोको…