२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक संचालन गर्ने भएका छन । कुनै बेला समस्यामा परेका बिरामीहरुको सेवामा अग्रसर युवाहरुको अब भने नेपाल स्वयंसेवी रक्तदाता समाज हुदै अहिले सहकारीमार्फत ब्लड बैक संचालनको तयारीमा पुगेका हुन । समाजसेवी कृष्ण चौहान क्षेत्रीको अगुवाईमा बुटवलमा रक्तदान अभियान हुदै पछिल्लो दुई वर्षदेखी स्वयंसेवी रक्तदाता सहकारी संस्था…