चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत गाइघाटमा सातवटा सवारीसाधन एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, एउटा ट्रलेले बसलाई ठक्कर दिएपछि अन्य सवारीसाधन पनि त्यसै ट्रक र बसमा ठोक्किँदा श्रृंखलाबद्ध दुर्घटना भएको हो । दुर्घटनामा बसभित्र चेपिएका चालकसहित ६ जनाको उद्धार गरी उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ । घटनाको…