२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

तोलामा चार सयले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बिहिबार सुन चाँदीको भाउ घटेको छ। आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ पुगेको छ । यसअघि बुधबार सुन तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । बिहिबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले…