१४ चैत्र २०८२, शनिबार | March 28, 2026

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर दिवसमा जनचेतनामुलक सचेतना कार्यक्रम गर्ने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीको शनिबार बुटवलमा बसेको कार्यसमिति बैठकले माघ २१ गते (फेब्रुअरी ४)मा तिलोत्तमा नगरपालिकासंगको सहकार्यमा क्यान्सर सचेतना कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिए । बैठकमा यस अगाडि संस्थामा मनोनित…