१३ भदौ २०८३, शनिबार | August 30, 2026

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

भद्रपुर । जिल्लामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र चालकको लापर्वाही नै मुख्य कारक रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सडक र सवारी साधनको चुस्तताभन्दा चालकको व्यवहारका कारण जिल्लाभर सडक दुर्घटनाको ग्राफ उकालो लागेको हो । प्रहरीको जेठ महिनाको मासिक प्रगति प्रतिवेदनअनुसार…