नेपालगन्ज । नेपालगन्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता अन्तरगत आज बेलुका ३ वटा खेलहरु सम्पन्न भएका छन्। महिलातर्फ भएको पहिलो खेलमा त्रिभुवन चोक क्लब बिजयी भएको छ। त्रिभुवन चोक क्लबले बाँके गाउँ क्लबलाई शुन्यको बिरुद्ध ३ गोलले पराजित गर्न सफल भयो। त्यसैगरी महिलातर्फ कै दोस्रो खेलमा महेन्द्र पार्क क्लबले बाबू…