काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा बसेर पब्लिक डिबेट नगर्ने स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले चुनाव केन्द्रित सार्वजनिक बहसका लागि आफू तयार रहेको अभिव्यक्ति दिएपछि…