७ पुस २०८२, सोमबार | December 22, 2025

एमाले केन्द्रीय सदस्यहरूले ३ मिनेटमा अध्यक्ष ओलीको प्रतिवेदन माथि धारणा राख्नुपर्ने

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्न ३ मिनेटको समय दिइएको छ । सदस्यहरुलाई बोल्न ३ मिनेट समय छुट्याइएका कारण अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ३ मनिेटको समयमा धारणा राखिसक्नु पर्ने भएको हो । विगतमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरी धारणा राख्ने दिने गरिए पनि यसपटक समूह विभाजन नगरि पिसधै…