काठमाडौं । चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने व्यवस्था गर्न निर्वाचन आयोगले राष्ट्र बैंकलाई पत्राचार गरेको छ। आगामी प्रतिनिधि सभाको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले छुट्टै खाता खोलेर हिसाबकिताब राख्नुपर्ने व्यवस्था भए अनुसार आयोगले राष्ट्र बैंकलाई पक्राचार गरेको हो । यसपटक देखि लागु हुने गरि आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च…