नेपालगन्ज । बाँकेका उद्योगी व्यवसायीहरुले लगानी मैत्री वातावरण पाए राप्ती सोनारीमा लगानी गर्न तयार रहेको बताएका छन् । राप्ती सोनारी गाँउपालिकाको आमन्त्रणमा पालिका कार्यालय पुगेका बाँकेका उद्योगपति तथा व्यवसायीहरूले लगानी मैत्री वातावरण र आवश्यक सुरक्षाको प्रत्याभूती दिन सके राप्ती सोनारीमा लगानी गर्न सकिने धारणा राखेका हुन् । पालिका कार्यालयमा आयोजित अन्तरक्रियामा सहभागी उद्योगीहरुले बाँकेको राप्ती…