१४ चैत्र २०८२, शनिबार | March 29, 2026

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर पूर्वबाल्यकक्षा (ईसीडी) मा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयका सेक्टर-२ रामनगर तथा सेक्टर-१ कालिकानगरमा सरस्वती पूजा सहित नवनवीन विद्यार्थीका लागि अक्षरारम्भ कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । प्रधानाध्यापक थापाका अनुसार सरस्वती पूजाको शुभ अवसरमा आयोजना गरिएको अक्षरारम्भ कार्यक्रममार्फत साना बालबालिकालाई…