१४ भदौ २०८३, आइतबार | August 30, 2026

लुकाकुको प्रभावमा बेल्जियमको पुनरागमन, इजिप्टसँग १-१ को बराबरी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा बेल्जियम र इजिप्टले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सियाटल स्टेडियममा सोमबार राति सम्पन्न खेलमा इजिप्ट जितको निकै नजिक पुगेको थियो । तर वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुको प्रभावमा बेल्जियमले खेलमा पुनरागमन गर्दै महत्वपूर्ण एक अंक जोगायो । इजिप्टले…