२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

आजको मौसम : सातवटै प्रदेशमा वर्षा, कोसी र बाग्मतीमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा बिहानैबाट वर्षा सुरु भएको छ । कोसी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोसी, मधेस, बाग्मती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी तराईका भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागले…