२३ बैशाख २०८३, बुधबार | May 6, 2026

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने यातायात र ढुवानीमा पाँच पाँच प्रतिशतका दरले वृद्धि गर्ने निर्णय गरेको हो । विभागले बुधबार एक सूचना जारी गर्दै अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजन गरिएको जनाएको हो। विभागका अनुसार बढेको भाडादर…