रौतहट । रौतहटमा अनौठो घटना प्रकाशमा आएको छ । आँप टिपेको विषयमा विवाद हुँदा दुई-चार थप्पड हानेको बदलामा योजना बनाएर एक जना किशोरको हत्या गरिएको छ । जिल्लाको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ । घटनालगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको…