८ चैत्र २०८२, आइतबार | March 22, 2026

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना सांसदको नाम सिफारिस गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ चार जनाको नाम चयन गरेको हो । निर्वाचनमा राप्रपाले समानुपातिकमा चार सिट हात पारेको थियो भने प्रत्यक्षमा एक सिट मात्र जितेको थियो । पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार खसआर्य पुरुषतर्फ महोत्तरीका भरत…