काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ पावर प्लेमा मध्यम सुरुआत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले पहिलो ६ ओभरमा एक विकेट गुमाएर ५० रन बनाएको छ । हाल क्रिजमा रहेका ओपनर सुमित महर्जनले १६ रन जोडेका छन् । कप्तान रोहितकुमार पौडेलले…