१४ भदौ २०८३, आइतबार | August 30, 2026

रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा बहुमत प्यानलसहित हरि थापा विजयी

बुटवल । रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा खेलाडी एवम व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि थापा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सोमबार भैरहवामा सम्पन्न संघको ३०औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट निकटतम प्रतिद्वन्द्वी चर्चित क्रिकेट खेलाडी शक्तिप्रसाद गौचनलाई २० मतले पराजित गर्दै थापा अध्यक्ष चुनिएका हुन् । थापाले ६९ मत…