२२ बैशाख २०८१, शनिबार | May 4, 2024

सिँचाइ आयोजना सुरु भएको ३६ वर्षपछि कामको सुरुवात

जाजरकोट । जाजरकोटको पूर्वी क्षेत्रमा रहेका दुई ठूला आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्षपछि कामको सुरुवात भएको छ । बारेकोट गाउँपालिका-४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजनाको २०४२ सालमा कामको सुरुवात भएको थियो । अर्को भेरी नगरपालिकाको भुरचौरमा रहेको भुरचौर सिँचाइ आयोजनाको निर्माणको लागि समितिले अध्ययन गरिरहेको छ । भुरचौरको सिँचाइ योजना २०४३…