५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

नवज्योति बोर्डिङ स्कुललाइ छात्रवृत्तिका लागि रकम प्रदान

तिलोत्तमा । तिलोत्तमा नगरपालिका-८ स्थित नवज्योति बोर्डिङ स्कुल लाई ईडीआई ग्लोबल एजुकेसन ग्रुपले छात्रवृत्तिका लागि रकम प्रदान गरेको छ । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा ग्रुपका डाइरेक्टर शैलेश कुमार शर्मा र मार्केटि हेड कमल ज्ञवालीले विद्यालयका प्राचार्य टोपबहादुर केसीलाई बीस हजार रुपैयां प्रदान गरेको हो । उक्त रकमबाट उपयुक्त विधि बनाएर छिट्टै गरीब तथा जेहेन्दार…