८ पुस २०८२, मंगलबार | December 24, 2025

प्रधानमन्त्री कार्की अव सामाजिक सञ्जालमा भेटिने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की अवदेखि सामाजिक सञ्जालमा भेटिने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीको सामाजिक सञ्जाल सञ्चालनमा आएको जनाएको छ । प्रधानमन्त्री कार्यालयले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक सामाजिक सञ्जाल सार्वजनिक गरेको हो । कार्यालयका अनुसार प्रधानमन्त्रीलाई ट्वीटर (एक्स)मा खोज्न @pmsushilakarki मा जानुपर्नेछ भने फेसबुक र इन्स्टाग्रामका…