काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछाने विरुद्धका रवि विरुद्ध विभिन्न जिल्ला अदालतहरूमा दायर संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता गर्ने निर्णय गरेकी छिन् । महान्यायाधिवक्ता भण्डारीले रविले दिएको निवेदन अनुसार यी २ कसुरमा मुद्धा फिर्ता गर्ने निर्णय गरेकी हुन् । यससँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सास्थित सरकारी वकिल कार्यालयहरूले ती अभियोग फिर्ता प्रक्रिया…