९ भदौ २०८३, मंगलबार | August 25, 2026

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि ‘नालायक’हरूबाट शासित रहेको भए पनि पछिल्लो राजनीतिक परिस्थितिले अब ‘लफङ्गा’हरूको हातमा पुगेको देखाएको टिप्पणी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै भूसालले फागुन २१ गतेको राजनीतिक घटनाक्रमपछि आफूले गरेको टिप्पणी स्मरण गर्दै पछिल्लो चार-साढे चार महिनाको राजनीतिक…