१६ चैत्र २०८२, सोमबार | March 30, 2026

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले, मधेशी दलबीच समीकरण; नेकपाले १८ वटै सिटमा उम्मेदवारी दिँदै

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी दल लोसपा बीच गठबन्धन भएको छ । कांग्रेस, एमाले, नेकपा र मधेशी दलबीच समीकरण बनाउने गरी सुरुमा छलफल भएपनि आफ्नो मतभारअनुसार चार सिट पाउनुपर्ने नेकपाको मागलाई कांग्रेस एमालेले अस्वीकार गरेपछि समीकरण फेरिएको हो । अब नेकपाले १८ वटै सिटमा उम्मेदवारी दिने भएकोछ । नेकपाका संयोजक…