खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल प्रतियोगिता सुरु गरिएको छ । फागुन ३० गते शनिबारदेखि चैत ६ गतेसम्म सञ्चालन हुने प्रथम खजुरा नाइट फुटबल प्रतियोगिताको उद्घाटनसँगै पहिलो दिन तिन खेल सम्पन्न भएका छन् । खजुरामा खेलकुदका गतिविधिमा सक्रिय ब्रोदर्स स्पोर्टस क्लबको आयोजनामा भइरहेको पाँच–ए–साइड फुटबल प्रतियोगितामा बाँके जिल्लाका विभिन्न स्थानबाट १६…