नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा औषधि पसलको अनुगमन गर्दा १४ वटा औषधि पसल कानुन विपरित रहेको फेला पारेको छ । चालू आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनासम्म भएको ४४१ वटा औषधि पसलको अनुगमन तथा निरीक्षणका क्रममा व्यवसायी उपस्थित नभएको, बिना दर्ता औषधि पसल सञ्चालन गरेको, म्याद नाघेका औषधि फेला परेको…