बुटवल । विजयादशमीको अवसरमा जी-ट्वान्टी फाईभ क्लब, बुटवलले आयोजना गरेको उपमहानगर वडास्तरीय सेभेन ए साईड भेट्रान फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार फाइनल खेलअघि दुई मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहान भएको मैत्रीपूर्ण खेलमा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी रह्यो । महासंघले शैक्षिक परामर्शदाता व्यवसायी रुपन्देहीलाई १-० गोल अन्तरले पराजित गरेको हो…