५ मंसिर २०८३, शनिबार | November 21, 2026

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल : न्यु डाँफे स्पोर्टस क्लबको जित

कोहलपुर । बाँकेमा जारी बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा न्यु डाँफे स्पोर्टस क्लबले जित हासिल गरेको छ । मंगलबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा न्यु डाँफेले रोयल नेपालगन्ज फुटबल क्लबलाई १–० ले हराउँदै जित हासिल गरेको हो । न्यु डाँफेका लागि अभय थापाले २८औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो…