बुटवल । रुपन्देहीका पर्यटन उद्यमी गोपाल रानाको जीवनकथा सामान्य उद्यमीको कथा होइन, यो संघर्ष, समर्पण र समाजसेवाको अद्वितीय उदाहरण हो । पर्वतको गाउँबाट २०१८ सालमा रुपन्देही झरेका रानाले सरकारी स्कुलमै पढ्दै ठूला सपना बुने । विदेशमा भविष्य खोज्न सिंगापुर पुगे, तर त्यहाँको छोटो अनुभवले उनलाई एउटा ठूलो पाठ दियो-‘सफलता आफ्नै मातृभूमिमा मेहनत र समर्पणबाट सम्भव…