१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा कसजू र केन्द्रीय सदस्यमा अर्याललाई प्रस्ताव

बुटवल । बुटवल उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू र केन्द्रीय कार्यकारिणी सदस्यमा संघका वर्तमान अध्यक्ष हरिप्रसाद अर्यालललाई अगाडि सारेको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले महासंघ लुम्बिनी प्रदेशको आठौं प्रदेश सभामा अध्यक्ष पदको लागि नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका निवर्तमान अध्यक्ष,…