बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा रहेको रुपन्देही मोर्डन बोडिङ्ग स्कुलले आफनो १६ औं वार्षिक उत्सव तथा शैक्षिक सत्र २०८० को पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक उत्सव कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका नगरप्रमुख फणिन्द प्रसाद शर्माले रुपन्देही मोर्डन स्कुल विभिन्न शैक्षिक गतिविधिमा नगरकै उत्कृष्ठ रहेको बताएका थिए । विद्यार्थीहरुको अध्यापन राम्रो रहेको भन्दै…