भैरहवा । प्रतिनिधिसभा सदस्य तथा एमाले नेता बासुदेव घिमिरेले आम नागरिक र उद्योगी व्यवसायी एक भएर काम गरेमा धेरै प्रभावकारी नतिजा निस्कन सक्ने बताएका छन् । भैरहवामा भन्सार एजेन्ट संघ र राष्ट्रिय भन्सार एजेण्ट परिषद, रुपन्देहीको २५ औ साधारणसभा तथा ११ औ एकता अधिवेशनलाई सम्बोधन गर्दै उनले व्यवसायी र आम नागरिकबीच मैत्रीपूर्ण सम्बन्ध हुन जरुरी…