११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच आज टेलिफोन वार्ता हुँदै

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार टेलिफोन वार्ता हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुवै नेताबीचको वार्तामा आगामी फागुनमा हुने निर्वाचनका लागि भारतले उपलब्ध गराउन सक्ने सहयोग, भूकम्पपछिको पुनर्निर्माण, दुवै देशबीचको आपसी मित्रता तथा सहयोगका विषयमा छलफल हुनेछ । मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री…