काठमाडौं । श्रम संस्कृतिका पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद साम्पाङले प्रधानमन्त्री उपस्थित नभए आफ्नो पार्टी प्रतिनिधिसभा बैठकबाट बाहिरिने चेतावनी दिएका छन्। प्रधानमन्त्री सदनमा उपस्थित नभई अरूमार्फत जवाफ दिनु संसद्को मर्यादा र…