१४ पुस २०८२, सोमबार | December 29, 2025

बाह्र हजारभन्दा बढी नयाँ नागरिकता जारी

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । कार्यालयले सोही अवधिमा ११ हजार तीन सय ३९ थान नागरिकताको…