१३ पुस २०८२, आइतबार | December 29, 2025

असिनापानीले अन्नबालीमा क्षति

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा गत बुधबार दिउँसो आएको असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्याएको छ । हिउँदे बाली भित्र्याउन नपाउदै आएको असिनापानीले खेतबारीमै गहुँ, जौँ सखाप पारेपछि किसानहरू चिन्तित बनेका छन् । अहिले उनीहरु भोकै परिने हो कि भन्ने चिन्तामा छन् । कम उत्पादन हुने र हिउँदभरि दुःख गरेर लगाएको खेती असिनापानीले…