काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (साविक माओवादी केन्द्र० को केन्द्रीय कार्यालयमा सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले पेरिसडाँडास्थित कार्यालय पुगेर आगलागीबाट भएको क्षतिको स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा टोलीले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता तथा छलफलसमेत गरेको छ। टोलीमा सूचना तथा सञ्चार मन्त्री…