२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि काठमाडौँलगायत विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ । राति १०ः०० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा १३६ मिलीमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो । काठमाडौँमै अपराह्न ५१ मिलीमिटर वर्षा हुँदा माइतीघरलगायतका क्षेत्र जलमग्न भएको थियो । यस्तै नवलपरासीपूर्वमा…